spot_img

सुनको मुल्य ५ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ,  सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको मुल्य आज ९८ हजार रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img