spot_img

सुनको मुल्य १ हजार ५ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, आज सुनको  मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।अस्ति शुक्रवार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको  मुल्य आज १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img