spot_img

जिसस डाेल्पामा समाजवादी,कांग्रेस र एमालेकाे गठबन्धनः प्रमुखमा राेकाय र उपप्रमुखमा बुढा निर्वीराेध

spot_img

डोल्पा, डाेल्पामा  जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन्। ३ पार्टीकाे गठबन्धनबाट जिसस प्रमुखमा कांग्रेसका श्याम बहादुर राेकाय र उपप्रमुखमा समाजवादीका तेजेन्द्र बहादुर बुढा निर्विराेध चएन भएका हुन् ।

खुल्ला सदस्यमा नेपाली कांग्रेसका डिलराज झाक्री,नेकपा एमालेका मिग्यूर लामा, महिला सदस्यमा एमालेकी दिपf कुमारी रोकाया,कांग्रेसकी लालमाया शाही, समाजवादीबाट लुलचन्द्रा कार्की र दलित सदस्यमा कालबहादुर सार्कीले मनाेनयन दर्ता गराएका छन् ।

जिल्लामा एमाले ४,माओवादी केन्द्र ४,कांग्रेस ३,समाजवादी ३, स्वतन्त्र २  गरि १६ मतदाता संख्या रहेकाे थियाे । डाेल्पामा केन्द्रकाे निर्देशन विपरित स्थानीय चुनाव देखि जिसस चुनावसम्म कांग्रेस,एमाले र समाजवादीकाे गरेका थिए । सबै पार्टी एकजुट हुँदा पनि माओवादीकाे विरासद ढाल्न् सकेनन् । केन्द्रकाे निर्देशन कांग्रेस र समाजवादीले नमानेर एमालेसँगै मिलेपछि भने माओवादीले जिससकाे चुनावमा उम्मेदवारीनै दिएन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img