spot_img

सुनको मुल्य १ हजार ८ सय रुपैयाँले घट्यो

spot_img

काडमाडाैँ, सुनको मुल्य आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको  मुल्य आज १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img