spot_img

सुनको मुल्य ८ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ,  हिजो मुल्य घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको सुनको मुल्यआज भने बढेको छ ।आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको मुल्य ९७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img