spot_img

काभ्रे जिसस प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार निर्वाचित

spot_img

काभ्रे, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बिजयी भएको छ।प्रमुखमा दीपककुमार गौतम निर्वाचित भएका हुन्।धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका थिए।यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र) का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ निर्वाचित भएका छन्।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्।स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा जितेका थिए।कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा जितेका थिए।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img