spot_img

सुनको मुल्य ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,  हप्ताको पहिलो दिन आज सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ ।आज सुनको मुल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको मुल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img