spot_img

हवाई भाडा वृद्धि, धनगढीको अधिकतम भाडा १६ हजार ८ सय रुपैयाँ (भाडादरसहित)

spot_img

काठमाडौं, पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि गरेका छन् ।नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि गरेको जनाएको हो । संघले जारी गरेको सूचनाअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढी रुटमा बढेको छ । काठमाडौं–धनगढीको भाडा ८४० रुपैयाँले बढेर कूल भाडा १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।

यस्तै, काठमाडौं–माउन्टेनतर्फ ६५५ रुपैयाँ बढेर भाडादर १४ हजार ७ सय २० पुगेको छ । सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेर ४ हजार १ सय ९५ रुपैयाँ रहेको छ । काठमाडौं–भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ भने भाडादर २ सय रुपैयाँले बढेको।यसैगरी काठमाडौंदेखि अन्य रुटको पनि भाडादर बढेको छ । वृद्धि भएको भाडा बुधबारबाट लागु हुने संघले सूचनामा भनेको छ ।

हेर्नुहोस् हवाई भाडाको सूचीः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img