spot_img

उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै, नाकामा सेना परिचालन हुँदै

spot_img

काठमाडाैँ,काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो गर्नुपर्ने निष्कर्ष निकालेको छ।

फोरमको आज बसेको बैठकले जोखिम कायमै रहे पनि सुरक्षा सतर्कता अपनाएर खुकुलो पार्नुपर्ने निष्कर्ष निकालेको हो। ‘अहिलेपनि जोखिम कायमै छ। तर सधैं यसो गरिरहँदा जनजीवन प्रभावित हुन्छ। त्यसैले अब निषेधाज्ञा क्रमश खुकुलो बनाउदै जानुपर्छ’ उपत्यका नगरपालिका फोरमका सचिव एवम् मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘सार्वजनिक यातायात तत्कालै खुलाउनु हुँदैन। अरु यातायातलाई जोर बिजोर प्रणाली लागू गर्नुपर्छ।’त्यस्तै फोरमले काठमाडौं आउने नाकाहरुमा सेना परिचालन गर्न समेत सरकारलाई सुझाव दिएको छ।

प्रहरी प्रशासन मात्रै लगाउँदा काठमाडौं आउने क्रम नरोकिएकाले सेना परिचालनका लागि सुझाव दिइएको श्रेष्ठले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img