spot_img

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडौं, सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० कायम भएको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ।चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २३५ तोकिएको महासंघले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img