अपहरणमा परेका ३ जना उपल्लाे डाेल्पाका स्थानीय सम्पर्कमाः डाेल्पाका सांसद देखि ठुला नेताकाे याेजनामा घटना भएकाे भन्दै आफन्तले गरे चाैकिमा मुद्दा ( पत्र सहित )
डोल्पा,उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिका १ पुरूष र २ महिलालाइ काइके गाउँपालिकाका केहि युवाहरूले आइतबार कुटपिट पछि अपहरण गरेका गरेका थिए । साेमबार विहानै अमहरण मुक्त भएर ३ जना स्थानीयकाे सम्पर्कमा आएका छन् । अपहरणमा परेकाहरू सम्पर्क आएकाे र उनीहरूलाइ लिन जाने तयारी भएकाे स्थानीइ क्याल्पाे थापाले जानकारि दिए ।
कृषी योजनाको भुक्तानी लिन धो तारापबाट सदरमुकाम दुनै जाने क्रममा नोर्वु थिङ्ले लामा,डोल्मा लामा र गर्भवती महिला लुजुड्ग गुरूङलाइ काइकेका युवाहरूले पाल्चा खोला भन्ने ठाउँमा कुटपिट गरेर अहिले अपहरणमा लिएको खवर नोर्वुले गरेको धो का स्थानीय क्याल्पो थापा भोटेले जानकारी दिएका थिए । ३ नै जना सकुशल फेला परेकाे र उनीहरू घाइते अवस्थामा नैनी भन्ने ठाउँमा रहेकाे प्रहरीले पुष्टि गरेकाे छ ।
काइेका युवाहरू अमित राना र पाल्जोर रोकाया सहित ८ देखि ९ जना युवाहरूले कुटपिट गरेर अहिले अपरण गरेको र सदरमुकाम गए मुद्दा हाल्न सक्ने भन्दै उनीहरूलाइ धो ताराप नै पर्काउन लागेको जानकारि प्राप्त भएको भोटेले इमान्दार खवरलाइ बताए थिए ।आइतबार नै धाे काे स्थानीय चाैंकिमा घटनामा संलग्न दाेषीलाइ कारवाहिकाे माग गर्दै मुद्दा दर्ता भएकाे भाेटेले जानकारि दिए । मुद्दाकाे पत्र जस्ताकाे तस्तै