spot_img

डाेल्पा सदरमुकाम दुनै बजार जाेखिममाःयस्ताे छ क्षतिकाे विवरण,सावधानि अपनाउन प्रशासनकाे आग्रह

spot_img

डाेल्पा,डाेल्पा सदरमुकाम दुनै बजारमा दुवै तर्फबाट भिषण बाढि आएकाे छ । मंगलबार बेलुकि पख परेकाे ठुलाे पानीका कारण बाढि आएकाे हाे । बाढिले एक घरमा ठुलाे क्षति पुगेकाे,एउटा ट्याग्टरमा क्षति पुर्याएकाे र राष्ट्रिय बाणिज्य बैंककाे शाखा कार्यालयमा सामान्य क्षति भएकाे जिल्ला प्रशासन कार्यालय डाेल्पाले जनाएकाे छ ।

सरदुकाममा दुवै तर्फबाट भिषण बाढि पसेपछि सर्वसाधरण आत्तिएर घरबाहिर निस्केका थिए । ठुलीभेरीकाे बहाफ पनि बढेकाे छ । वर्षा नराेकिएकाले नदिकाे किनारमा नजान र नआत्तिएर सावधानि अपनाउन प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिनुभयाे ।

तस्वीरः धनगिरी फडेरा

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img