spot_img

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले घट्यो

spot_img

काठमाडौं,नेपाली बजारमा सुनचाँदीको मूल्‍य सस्तिएको छ। बुधबार सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जनाएको छ।यसैगरी, आज तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार प्रतितोला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्‍य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img