spot_img

पर्सामा २७० किलो गाँजा बोकेको ट्रकसहित दुई जना पक्राउ

spot_img

पर्सा,  पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पर्साको परवानीपुर सडकमा गाँजा बोकेको यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रक र बिहारका विजेशकुमार यादव र बिहारकै धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएको थियो ।पक्राउ परेकाहरूलाई लागुऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img