spot_img

बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु

spot_img

चितवन, चितवनमा बसले किच्दा सह चालकको मृत्यु भएको छ । आइतबार बिहान भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा भरतपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सुरज नेपालीको मृत्यु भएको हो ।बस बिग्री उक्त बसको चालक र सह–चालकले बस मर्मत् गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरि बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सह चालकको मृत्यु भएको हो ।

अचानक बसले किच्दा उनी गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।बस र बस चालक भरतपुर महानगरपालिका २७ बस्ने ४२ बर्षीय राज कुमार गुरुङ चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img