spot_img

भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा आगलागी

spot_img

काठमाडाैँ,  बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।अहिले काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने कोसिस गरिरहेको छ । तैपनि, आगो निभाउन सकिएको छैन ।

काठमाडौं महानगरको दमकलले मात्र आगो नियन्त्रणमा लिन नसकेपछि ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने कोसिस भइरहेको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत समाचार आउन बाँकी रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img