spot_img

यसरी सरकार चलाएर भएन, देखिने काम गर्नुप¥यो, प्रकाशमान सिंह

spot_img

काठमाडौँ,  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार गतिशील नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा नेता सिंहले सरकार गतिहीन भएको बताएका हुन् ।

’सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ,’ नेता सिंहले भने, ’सरकारबाट देखिने काम गर्नुप¥यो, देखिने काम के ह‍ो ? जनताले सरकारबाट के पाए ?स्थानीय तह निर्वाचनमा सोचेजस्तो राम्रो परिणाम नआएको नेता सिंहको भनाइ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img