काठमाडाैँ, हिजो घटेको सुनको मुल्य आज भने बढेको छ ।तोलामा ३ सय रुपैयाँले बढेर सुनको मुल्य आज ९४ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।
तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।