spot_img

विवादित भएकाले गभर्नरले राजीनामा दिनुपर्छ,श्रेष्ठ

spot_img

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उनले राजीनामा दिनुपर्ने बताएका छन्।बिहीवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले गर्भनर अधिकारीले पद छोड्नु नै बेश हुने बताए।

‘महाप्रसाद अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे फलाना हुनुहुन्थ्यो। अहिले जो गभर्नर हुनुहुन्छ २०७३ सालको उहाँ नै हो। अहिलेको चाहीँ अर्को हो भनेर गर्नुप¥यो। होइन भने जे सुकै बोलेर यता, उता भएको भए पनि कमसेकम विवाद भयो, अन्यौल भयो उहाँले राजीनामा दिनु, पद छोड्दिनु बेस हुन्छ’, उनले भने, ‘विधि र नैतिक मूल्य कहीँ त लागू हुनप¥यो। अर्कालाई भन्दाखेरी हुने, आफूले गर्नुपर्दा तर्क ढाँट, छल गर्ने कहाँ–कहाँ पाइन्छ भनेर खोज्ने प्रवृति मौलाएर जाँदा कता पुग्छ देश? सबैले आत्मसमीक्षा गरौँ न।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img