spot_img

भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो, हत्याको आशंका

spot_img

भक्तपुर,भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी भएकाे अपराध महाशाखाका प्रमुख एसएसी दीपक थापाले जानकारी दिए ।

घरको दोस्रो तलामा सम्झनाको र तेस्रो तलामा बाबु-छोराको शव भेटिएको प्रहरीकाे भनाइ छ । घटना संकास्पद भएकाे भन्दै प्रहरीले अनुसन्धान शुरू गरेकाे छ । उनिहरकाे मृत्यु भने केही दिन पहिल्यै भएकाे एसएसपी थापाले जानकारी दिए । घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाबाट ठुलाे संख्यामा प्रहरी परीचालन भएका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img