spot_img

सुनको मूल्य ५ सयले बढ्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९४ हजार ५ सय कायम गरिएको छ। शुक्रबार सुनको मूल्य १ हजारले बढेर तोलाको ९४ हजारमा खरिदबिक्री भएको थियो।यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार तोकिएको छ।

सुनको मूल्य बढे पनि चाँदी भने घटेको छ। आज चाँदी तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ।यसअघि शुक्रबार प्रतितोला चाँदी ११६५ रुपैयाँमा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img