spot_img

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने संकेत

spot_img

काठमाडौं, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुने संकेत गरेका छन्। मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते निर्वाचन घोषणा गरे आश्चर्य नहुने बताए।

’अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा गरे आश्चर्य हुने छैन,’ उनले भने।उनले आम निर्वाचनमा खर्च बढ्ने आँकलन गरे। उनले स्थानीय तह निर्वाचनमा दुई करोड मतपत्र छापेको बताउँदै आगामी निर्वाचनमा ८ करोड मतपत्र छाप्नुपर्ने बताए। उनले निर्वाचनको लागि आन्तरिक तयारी थालिसकेको जानकारी दिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img