spot_img

हनि ट्रयापिङमा संलग्न २ जना पक्राउ

spot_img

काठमाडौं, हनि ट्रयापिङमा संलग्न दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३, बतासे घर भइ भक्तपुरस्थित बालकोट बस्ने २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना रावत रहेका छन्। उनीहरू श्रीमानश्रीमती हुन्।

पक्राउ परेका दुवैले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले योजनावद्ध तरिकाले सामाजिक सञ्जाल फेसबुकमा महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराएर झुटा मुद्दा लगाएर फसाउने डर धम्की देखाउने गरेका थिए।

ब्याल्क मेल गरेर रकम असुल गरेको उजुरीपश्चात् प्रहरीले उनीहरूलाई बानेश्रबाट बिहीबार पक्राउ गरेको हो। बास्तोलाले साइबर ब्युरोको प्रहरी निरीक्षक भनेर परिचय गराउने गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img