spot_img

पहिरोले मुग्लिन–नारायणगढ सडक अवरूद्ध

spot_img

चितवन, पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ।गए राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने नजिकै लेदो माटोसहित पहिरो खसेको थियो।दुवैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। केही समयमा पहिरो हटाइसक्ने र सडक पुनः सुचारू गर्ने तयारी छ।अविरल वर्षापछि लेदोसहित पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img