spot_img

डोल्पाको त्रिपुरा मा. वि. काइगाउँले ल्यायो एसईइमा जिल्लाकै उत्कृष्ट नतिजा

spot_img

डोल्पा,डोल्पाको त्रिपुरा मा. वि. काइगाउँले एसईइमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हालै सार्वजनिक एसईइको नतिजामा कर्णाली प्रदेशको उत्कृष्ट १० भित्र पर्न समेत सफल भएको छ ।

त्रिपूरा मा.बि ले A Grade ल्याउने 5 जना खगेन्द्र बोहोरा – 3.56,रितु बुढा मगर – 3.40,सुदिप जि सि – 3.28,आशिष् गिरि – 3.20,कबिता गिरि – 3.20 सहित उत्कृष्ट नतिजा ल्याएको प्रधानाध्यापक जय बहादुर बस्नेतले जानकारी दिनुभयो । बिगतका वर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याएको र निकट भबिस्यमा पनि अझ राम्रो नतिजा ल्याउन प्रयास गर्ने समेत बस्नेतको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img