spot_img

डोल्पाको कोरेआरुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

spot_img

काठमाडौं,  डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार डोल्पाको ठूलिभेरी नगरपालिका–५ कोरेआरुमा लु ४ त ६७०३ नंबरको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का २४ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले जानकारी गराए अनुसार जुफालबाट ठूलिभेरी नगरपालिका–६ मा बिजुलीका पोल लिएर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img