spot_img

सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव जारी छ।बुधबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ। बुधबार ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदीको मूल्य स्थिर छ। आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img