spot_img

मन्त्रिपरिषद् बैठक सुरु,निर्वाचनको मिति घोषणा हुनसक्ने

spot_img

काठमाडाैँ, मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो।

आजको बैठकबाट सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्नसक्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले संघ र प्रदेशको चुनाव आगामी ४ मंसिरमा गर्ने सहमति जुटाइसकेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img