spot_img

पर्सीदेखि होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसाय खुल्न पाइने

spot_img

काठमाडाैँ,सरकारले १ असोज देखि होटल रेस्टुरेन्ट ट्रेकिङ तथा ट्राभल व्यवसाय खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मादण्ड पालना गरेर असोज १ गतेदेखि नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय संचालनको गर्ने सक्ने छन्,’ उनले भने । मापदण्ड पालना गरे नगरेको अनुगम भने पर्यटन मन्त्रालयले गर्ने निर्णय भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img