spot_img

सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, हप्ताको पहिलो दिन आज सुन चाँदीको मुल्य घटेको छ ।आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको  मुल्य १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको  मुल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img