spot_img

दैनिक ५० जना युवा विदेशिन थाले

spot_img

काठमाडौं, ६ महिनाअघि लकडाउन सुरु गर्दा अब विदेशबाट ह्वारह्वारी युवाहरु नेपाल फर्कने विश्लेषण हुने गरेको थियो । अहिले दशैंको मुखमा यातायात र कार्यालयहरु खुल्ला हुन थालेपछि विस्तारै युवाहरु विदेशिने क्रम सुरु भएको छ ।पश्चिम नेपालबाट भारततर्फ जानेहरुको लर्को देखिन थालेको छ भने खाडी मुलुकमा जानका लागि श्रम स्वीकृति गर्नेहरु विस्तारै बढ्न थालेका छन् ।

काठमाडौंको ताहचलस्थित श्रम कार्यालयको तथ्यांक हेर्दा औसतमा दैनिक ४० र ४५ जनाले श्रम स्वीकृति लिन थालेका छन् । नयाँ श्रम स्वीकृति लिनेहरु दैनिक ५ र ७ जना छन् भने वैधानिकता मिलाउनेहरु ५ र ७ जना छन् । यो सबै जोड्दा दैनिक ५० र ५५ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिन थालेका छन् ।

यो तथ्यांक काठमाडौंको मात्र हो । प्रदेश कार्यालयबाट पनि श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ । अहिले प्रदेश १ बाहेक ६ वटै प्रदेशका श्रम कार्यालयहरु खुलिसकेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img