spot_img

युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न आवश्यक, प्रधानमन्त्री

spot_img

काठमाडाैँ, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका छन्।

मुलुकभित्र रहेको शैक्षिक बेरोजगारी अन्त्य गर्न आवश्यक देखिएको भन्दै उनले युवाकेन्द्रित गतिविधिहरूको कार्ययोजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए। ‘युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा जीविकोपार्जन गर्न सक्ने बनाउन खाँचो रहेको छ। त्यसका लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरणलगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागी गराउन आवश्यक रहेको बताउँदै युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा दिनुपर्ने बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img