spot_img

नव नियुक्त कर्णाली प्रदेशका पर्यटन मन्त्री विरवहादुर शाहीकाे सपथ आज ११ बजे

spot_img

सुर्खेत,बिहीबार कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका वीरबहादुर शाहीको सपथ आज ११ बजे हुने भएकाे छ । शाहीलाई शुक्रवार पद तथा गोपनीयताको सपथ खुवाउने तालिका थियो।

यसका लागि प्रदेश प्रमुखलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पत्राचार गरिसकेका थिए। साउन २३ गते हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि यो मन्त्रालयमा डोल्पाका सांसद शाहीलाई नियुक्त गरिएको थियो। माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलले बिहीबार नै उनलाई मन्त्रीका लागि सिफारिस गरेको थियो।
कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जीवन शाही नेतृत्वको सरकारलाई पूर्णता दिनेक्रममा अघिल्लो पटक गैरसांसदलाई मन्त्री बनाइएको थियो। केहि कारणले राेकिएकाे सपथ आइतबार हुने कर्णाली प्रदेश माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img