डोल्पामा एका बिहानै डाेजर दुर्घटना ड्राइभरको घटनालस्थमै मृत्यु
डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर 3 जीउ गाउँमा एका बिहानै डाेजर दुर्घटना भएको छ ।जिउँ गाउँबाट जुफाल जाने रोड खन्ने क्रममा पहिरो खसेर डाेजर चालक घटनास्थलमै मृत्यु भएको छ । मृतक चालक बाँकेका अन्दाजी २७ वर्षका सुरज पुनको रहेको प्रहरीले जनाएको छ ।
बिहानै देखि स्थानीय र प्रहरी सहितको टोलि घटना स्थलमा खटिएर उद्दार जारी गर्ने प्रयास गरे पनि चालकको मृत्यु भैसकेको स्थानीय रामबहादुर गुरुङले जानकारी दिए । सवलाइ भने पहिरो बाहिर निकालिएको र डोजर पुर्ण रुपमा छेती भएको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -