spot_img

भाेइस अफ डाेल्पा स्टुडेन्टकाे आयाेजनामा एसइइ पास भएका विद्यार्थीलाइ स्वागत तथा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न

spot_img

काठमाडाैँ,भाेइस अफ डाेल्पा स्टुडेन्टकाे आयाेजनामा एसइइ पास भएका विद्यार्थीलाइ स्वागत तथा शैक्षिक परामर्श कार्यक्रम साेमबार काठमाडाैँमा सम्पन्न भएकाे छ । एसइइ दिएका विद्यार्थीहरूलाइ उच्च शिक्षा पढाइमा सहज हाेस् भनेर कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजकका संयाेजक माेहन बुढाले जानकारि दिए ।

बाैंद्दमा रहेकाे डाेल्पाे साेसाइटीकाे हलमा भएकाे कार्यक्रममा ५० भन्दा बढी एसइइ पास गरेका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । विद्यार्थीहरूलाइ उच्च शिक्षामा पढाइकाे अनुभव र लाेकसेवा कसरी पास गर्ने भन्ने विषयमा ठुलीभेरी नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद राेकायले बाेल्नुभएकाे थियाे । यस्तै साइन्स देखि डाक्टर सम्वन्धि पढाइका विषयमा डा.रमेश राेका,काठमाडाैंमा पढ्दाकाे र मास कम्युनिकेशन एण्ड जर्नालिजमकाे विषयमा पत्रकार रूपक कुलालले अनुभव र सम्वन्धित विषयकाे जानकारी विद्यार्थीलाइ दिएका थिए । यस्तै व्यवस्थापन विषयमा हेमन्त राेकाया,र कानुनी विषयमा निमा लामाले सम्वन्धित विषय सम्वन्धि जानकारी विद्यार्थीहरूलाइ दिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img