spot_img

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन,आज दल दर्ताको अन्तिम दिन

spot_img

काठमाडौं, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिदैछ।निर्वाचन आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकेको थियो।

साउन १९ गतेसम्म आयोगमा दर्ता कायम भएका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ।निर्वाचन आयोगका अनुसार सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्।नेपाली कांग्रेसले आज दल दर्ता गर्दैछ। नेकपा एमालेले २४ साउनमा दल दर्ता गरिसकेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img