spot_img

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

spot_img

काठमाडौं,  मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ४ सय र तेजावी सुनको ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियोमंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ तोकिएको छ । सोमबार १ हजार २ सय ३५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img