spot_img

निहारिका राजपुतको मागअनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

spot_img

काठमाडाैँ, उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।हिजो बुधवार न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षणको मागसहित काठमाण्डौमा अनशन बस्दै आउनुभएको थियो ।

गएको माघमा जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दाेष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।काठमाडाैँमा अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास समेत गर्नुभएको थियो । त्यसपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उहाँले अनशन तोडिसक्नुभएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img