spot_img

निर्माता संघमा अभिनेता कार्कीविरुद्ध उजुरी

spot_img

काठमाडौं, भर्सटाइल अभिनेता विपिन कार्कीविरुद्ध उजुरी परेको छ । फिल्म ‘प्रसाद–२’ का निर्माता सुवास थापाले अभिनेता कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् ।

निर्माता थापाले अभिनेता विपिनबाट क्षतिपूर्ती भराइदिन माग गर्दै निर्माता संघमा उजुरी दिएका हुन् । ‘प्रसाद–२’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिँडेका कारण फिल्म अलपत्र पारेको भन्दै उनले क्षतिपूर्ति माग गरेका हुन् ।निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३÷२०७९÷०५÷०९ रहेको छ ।रासस

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!