spot_img

राष्ट्रपतिको भूमिका हिजो पनि ठीक थियो, आज पनि ठीक छ,योगेश भट्टराई

spot_img

काठमाडौँ, नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सही भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले राष्ट्रपतिको भूमिका उपयुक्त रहेको दाबी गरेका हुन् ।उनले विगतमा रामवरण यादव राष्ट्रपति हुँदा राष्ट्रपतिका अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू नै अहिले राष्ट्रपतिको सक्रियता अनावश्यक भनेर टिप्पणी गरिरहेका आरोप लगाएका छन् ।

‘राष्ट्रपति रामवरण यादवले आयोजना गर्नु भएका दर्जनौँ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरु त्यही काम वर्तमान राष्ट्रपति भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनी टिप्पणी गर्छन्, दोहोरो चरित्र,’ भट्टराईले लेखेका छन्, ‘राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो, र आज पनि ठीक छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img