डाेल्पा,उपल्लाे डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिकामा २ गते भएकाे झडपका विषयमा गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले मुख खाेलेकाे छन् । विद्यालय व्यवस्थापन समितिकाे बैठक बसिरहेका बेला विवादहुँदा दुइपक्ष विच झडप हुँदा ७ जना घाइते भएका छन् घाइतेहुनेमा महिला समेत थिए । झडप गर्ने दुवैपक्षले भने एकले अर्कालाइ दाेष दिइरहेका छन् । तर आज गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले एक विज्ञप्ती जारी गर्दै घटना प्रति दुख व्यक्त गरेका छन् । विज्ञप्तीमा भनिएकाे छ ,
उक्त घटना भएकाे केहि समय पछि म पनि घटनास्थलमा पुगेर र छुटाउँने प्रयास समेत गरेकाे कुरा स्पष्ट पार्न चाहन्छु । तर विभिन्न सञ्चार माध्यममा गाउँपालिका अध्यक्षले नै महिलालाइ कुटपीट गरेकाे भन्ने भ्रामक,कपाेकल्पीत र तत्यहिन समाचार
आइरहेकाे छ । यसमा कनै सत्यता नभएकाे र घटनामा मेराे कुनै संलग्नता नरहेकाे कुरा समेत स्पष्ट पार्न चाहन्छु । घटनाकाे सत्यतत्थ्य छानविन गरी दाेषीलाइ कडा भन्दा कडा कारबाहीकाे माग समेत गर्दछु । अध्यक्ष द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती हेर्नुहाेस् जस्ताे तस्तैः


















