spot_img

थपिए २०६ कोरोना संक्रमित, ३ जनाको मृत्यु

spot_img

काठमाडौं, देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२ हजार ८६९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५९५ जनाको पिसिआर परीक्षण गर्दा १३४ र १२७४ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो।३९८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।यसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने २८९१ जना सक्रिय संक्रमित छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img