spot_img

सुनको मुल्य ६ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, हप्ताको पहिलो दिन आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।तोलामा आज सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img