spot_img

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

spot_img

 विराटनगर, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) बिहान १० ः २५ मा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो ।धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

उनको पार्थिव् शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राखिएको छ ।धनकुमारी विक्रम सम्बत १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिएकी हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img