डाेल्पा, युवा संघ डोल्पाले जिल्ला उपाध्यक्ष निशान धरलाको नेतृत्वमा सुरेस रोकाया बचाउ अभियानका लागि १ लाख १५ हजार रूपैयाँ संकलन गरेकाे छ । संघले मौलिक बाजा सहित बजार पारिक्रमा गरि आर्थिक संकला गरिएको उपाध्यक्ष निशान धरलाले जानकारि दिए ।
सदरमुकाम दुनै बजारका उद्याेगि व्यवसायीहरूले अभियानमा आर्थिक सयोग गरि सुरेस उपचार समेत सफल भएर के.यम.सि हस्पिटल बाट डिस्चार्ज भएका छन् । सहयाेगका लागि उठेकाे रकम हस्तान्तरण पछि विरामी राेकायालाइ हस्तान्तरण पछि हस्पिटलमा पैसा तिरेर उनी डिस्चार्ज भएका छन् । सयोगमा दुनै भ्याली क्लबले दश हजार सहयोग गरेको छ। युवा संघका टिमबाट ३० हजार सहयोग सदस्य आशिक बुढा , दिपराज उखेडा, सन्जिब बुढा , शिव कार्की , लक्की के.सि, सुजन बि.क, युवराज थापा, रोजक श्रेष्ठ,नरेन्द्र महतारा र पासाङ सेर्पा लगाएतका सदस्यहरुले सहयोग गरेका थिए ।