spot_img

ठुलीभेरी नगरपालिका डाेल्पाकाे आफ्नै प्रशासकीय भवन निर्माण कार्य शुरूःमेयर बुढाद्वारा शिलान्यास (फाेटाेहरू सहित)

spot_img

रूपक कुलाल, डाेल्पा

डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले आफ्नाे प्रशासकीय भवन निर्माणकाे काम सुरू गरेकाे छ । शुक्रबार नगरपालिकाका मेयर स्वबर्ण बुढाले पुजापाठ सहित भवन निर्माण स्थलमा पुगेर सिलान्यास गरेका हुन् । नगरपालिकाकाे केन्द्र जुफाल बजार नजिकै ८ राेपनि भन्दा बढि क्षेत्रमा अत्याधुनिक भवन निर्माण ताेकिएकाे समय सिमा भित्रै निर्माण हुने मेयर बुढाले इमान्दार खवरलाइ जानकारी दिए ।

भवन निर्माणकाे काम भ्याट सहित १४ कराेड ४२ लाख ८८ हजार १ सय २६ मा मिसन,लियाेपार्ट जेभी काठमाडाैँले पाएकाे छ । भवन निर्माणकाे काम ३० महिना भित्र सक्नुपर्ने छ । मेयर बुढाले थपे”भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाका सम्पूर्ण सेवाहरू एउटै भवनमा सेवा प्रवाह हुनेछ। जसले जनतालाइ ठुलाे राहत मिल्नेछ ।

पहिलेका मेयर गणेशवहादुर शाहीहुँदा भवन निर्माण गर्ने र जग्गा समेत उपलब्ध गराउने निर्णय दुइ तिहाइ बहुमत कार्यपालिकाले जुफालमा निमार्ण गर्ने गरि ठेक्का प्रक्रियामा लागि सम्झाैतासम्म गरेकाे थियाे । नगर केन्द्रकाे विवाद सम्वन्धि मुद्दा भने सर्वाेच्चमा विचाराधिन छ ।

फाेटाेहरूः

 

 

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img