spot_img

दार्चुलामा चट्याङ लागेर १ जनाको मृत्यु

spot_img

धनगढी, दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।नौगाड गाउँपालिका–२ दललेखमा गएराती चट्याङ लागेर सोही ठाउँका मोहन सिंह पार्कीको मृत्यु भएको हो।

पार्की घरमा एक्लै सुतिरहेका थिए। प्रहरीले यस घटनाको कानुनी प्रक्रिया अघि बढाएको छ।नौगाडमा पहिरोका कारण पनि दुई जनाको मृत्यु भइसकेको छ।बेपत्ताहरूको खोजी कार्य जारी छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img