spot_img

डाेल्पामा धामीहरूकाे पर्व अर्थात भदाै पूर्णिमाकाे राैंनक ( फाेटाेफिचर सहित )

spot_img

पूर्ण सार्की,डोल्पा

डाेल्पामा भव्यताका साथ भदौ पूर्णिमा मनाइएकाे छ । हरेक वर्ष भदै पूर्णिमाका दिन डाेल्पाकाे जुफाल,माझफाल,जगदुल्ला,मुड्केचुला लगाएत ठाउँमा भदै पूर्णिमा धुमधामका साथ मनाउने प्रचलन रहि अाएकाे छ । पूर्णिमामा लाग्ने मेलाका मुख्य विशेषता भनेकाे विशेषगरि जुफालमा लाग्ने मेलामा गाउँभरिका धामी नाच्ने गर्छन् । वाजागाजा सहित नाच्ने याे पर्वमा मेला हेर्न जुफालमा त्रिपुरासुन्दरी देखि ठुलीभेरी नगरपालिकाका विभिन्न स्थानिय तहबाट भक्तजनहरू अाउने गर्दछन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!