spot_img

राप्रपा डाेल्पाबाट केन्द्रीय सदस्य अंगतकुमार बुढा चुनावी मैदानमाः”ख”क्षेत्रबाट बाैंदसिंह कठाएत पनि उम्मेदवारमा सिफारीस

spot_img

रूपक कुलाल, डाेल्पा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा डाेल्पाले मंसिरमा हुने संघ र प्रदेशकाे चुनावका लागि  प्रत्यक्ष र समानुपातिकका लागि उम्मेदवार सिफारिस गरेकाे छ । राप्रपाले संघमा केन्द्रीय सदस्य अंगतकुमार बुढाकाे एकल उम्मेदवार सिफारि गरेकाे छ । बुढा कांग्रेस पूर्व जिल्ला सभापति समेत हुन्,केहिदिन अघि मात्रै उनी राप्रपा प्रवेश गरेका थिए । संघकाे चुनावका लागि बुढालाइ बलियाे उम्मेदवारकाे रूपमा हेर्ने गरिन्छ । उनी जिल्लामा भ्रष्ट्राचार विराेधि,स्वच्छछवी र प्रखर वक्ताका रूपमा परिचित छन् ।

यस्तै प्रदेश क्षेत्र नम्वर क मा प्रत्यक्ष तर्फ नारायण बुढा,मन्तास शाही र रनवहादुर डाँगीकाे नाम सिफारिस गरेकाे छ भने ख क्षेत्रका लागि बाैंद्दसिंह कठाएत इन्द्र वहादुर राेकायाकाे नाम सिफारिर गरेकाे छ । अन्य समानुपालिक सिफारिस गरेकाे नामहरू निर्णयमा हेर्नुहाेस् । अन्य राजनितीक दलहरू माअाेवादी केन्द्र,नेकपा एमाले र कांग्रेसले पहिले नै उम्मेदवार सिफारिर गरिसकेका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!