spot_img

माधव नेपालको पार्टीले आगामी चुनावमा ३ प्रतिशत कटाउँदैन, अध्यक्ष ओली

spot_img

काठमाडौं,नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीबाट चोइटिएको एकीकृत समाजवादीले आगामी चुनावमा ३ प्रतिशत पनि ल्याउन नसक्ने दाबी गरेका छन्।मंगलबार पोखरा आएका अध्यक्ष ओलीले नेकपा एसमा कार्यकर्तै नरहेकाले आगामी चुनावमा थ्रेसहोल्ड नकटाउने बताएका हुन्।

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘यो भविष्यवाणी लेखेर राख्नुहोला–माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्। एक सिटसम्म जिताउन पाए हुन्थ्यो।’उनले नेकपा एससँग विचारै नभएको र देश बर्बाद पार्नेमध्ये नेता नेपाल पहिलो नम्बरी भएको आरोप लगाए। अध्यक्ष ओलीले माओवादीमा प्रचण्ड र उनको परिवारबाहेक अर्थोक केही नभएको सुनाए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img